प्रभात आधारभुत विद्यालयको अभिभावक दिवस सम्पन्न

सन्तोष गौतम /विकल्प न्यूज बेनी २८ पुष ।म्याग्दीको मंगला गाउँपालिका २ सिमलचौरमा रहेको प्रभात आधारभुत विद्यालयको ४८ औ वार्षिक उत्सव तथा अभिभावक दिवस बिहीबार सम्पन्न भएको छ । कार्यक्रममा मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले शिक्षाको गुणस्तर, विद्यालयको भौतिक र वातावरणीय पक्षको सुधारका लागि प्राथमिकता दिइएको बताउनुभयो । उहाँले शिक्षाको गुणस्तर सुधारका लागि बालमैत्री र सिर्जनात्मक … Continue reading प्रभात आधारभुत विद्यालयको अभिभावक दिवस सम्पन्न